Section 25
माथिको दर्जाको सशस्त्र प्रहरीको अधिकार
:
सशस्त्र प्रहरीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम पाएको अख्तियार निजभन्दा माथिको दर्जाको सशस्त्र प्रहरीले आफू खटिएको क्षेत्रमा प्रयोग गर्न पाउनेछ ।